मेलम्ची खानेपानीको पाइप फुटेपछि क्षतिग्रस्त थापाथली सडक (तस्बिरहरू) « Khabarhub

मेलम्ची खानेपानीको पाइप फुटेपछि क्षतिग्रस्त थापाथली सडक (तस्बिरहरू)


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ जाने सडकमा मेलम्ची खानेपानीको पाइपलाइन फुट्दा सडक क्षतिग्रस्त भएको छ ।

सडकमा जमेको पानी बाहिर निकालिए पनि सडक क्षतिग्रस्त भएपछि सवारी आवागमन रोकिएको छ ।

बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा मेलम्चीको खानेपानी फाइप फुटेको हो ।

काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले पानी बन्द गरेपछि त्यहाँ अहिले सफाइको काम भइरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ९ : २२ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री