ई-बग्गी चढेर घुम्न जाऊँ है पाटन (तस्बिरहरू) « Khabarhub

ई-बग्गी चढेर घुम्न जाऊँ है पाटन (तस्बिरहरू)


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित विद्युतीय बग्गी (ई–बग्गी) परीक्षण गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिकाका मठमन्दिर लगायत सम्पदा क्षेत्र घुमाउन ई–बग्गी परीक्षण गरिएको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

एक महिना परीक्षण पूरा गरिसकेपछि अरू ४ वटा ई–बग्गी किनेर पर्यटकलाई बोक्ने योजनासहित सञ्चालन गरिने उनले बताए ।

अहिले होटल गुडविलसँगको सहकार्यमा ई–बग्गी परीक्षण भइरहेको हाथेछुले जानकारी दिए ।

महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाबिहार, पाटन-सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा ल्याएको हो ।

हेर्नुहोस् तस्बिरहरु :

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : ०९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको