प्रकृतिले काँचुली फेर्दा ढकमक्क आरू र चेरी फूल (तस्बिरहरू) « Khabarhub

प्रकृतिले काँचुली फेर्दा ढकमक्क आरू र चेरी फूल (तस्बिरहरू)


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वसन्त ऋतुको आगमन भइसकेको छ । राजधानी काठमाडौँका सडक छेउछाउमा रोपिएका विभिन्न प्रजातिका फलफूल यतिबेला फुल्न थालेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास, भृकुटीमण्डप र तीनकुने लगायतका सडक वरपर फुलेका चेरी र आरुका फूल निकै आकर्षक देखिन थालेका छन् । चेरी र आरू फुल्न थालेपछि फोटो खिचाउनेहरू पनि देखिन थालेका छन् ।

धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमा चिनिन्छ। यी वनस्पतिका फूल फक्रिन थालेपछि काठमाडौंका सडक क्षेत्र पनि मनमोहक देखिन्छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी। 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  २ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय