प्रकृतिले काँचुली फेर्दा ढकमक्क आरू र चेरी फूल (तस्बिरहरू) « Khabarhub

प्रकृतिले काँचुली फेर्दा ढकमक्क आरू र चेरी फूल (तस्बिरहरू)


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वसन्त ऋतुको आगमन भइसकेको छ । राजधानी काठमाडौँका सडक छेउछाउमा रोपिएका विभिन्न प्रजातिका फलफूल यतिबेला फुल्न थालेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास, भृकुटीमण्डप र तीनकुने लगायतका सडक वरपर फुलेका चेरी र आरुका फूल निकै आकर्षक देखिन थालेका छन् । चेरी र आरू फुल्न थालेपछि फोटो खिचाउनेहरू पनि देखिन थालेका छन् ।

धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्ने ऋतुको रुपमा चिनिन्छ। यी वनस्पतिका फूल फक्रिन थालेपछि काठमाडौंका सडक क्षेत्र पनि मनमोहक देखिन्छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी। 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  २ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै