चैत १५ को घटनाविरुद्ध सडकमा उत्रियो राप्रपा (तस्बिरहरू) « Khabarhub

चैत १५ को घटनाविरुद्ध सडकमा उत्रियो राप्रपा (तस्बिरहरू)


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौंमा विरोध जुलुस निकालेको छ । चैत १५ गते भएको तीनकुने घटनाको निष्पक्ष छानबिन, पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शमशेर राणालगायतलाई रिहा गर्न मागसहित प्रदर्शन गरिएको हो ।

राप्रपाले मृतकहरूलाई शहीद घोषणा, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्थालगायत माग राखी सुन्धारादेखि शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो ।

तस्बिरहरू– नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : २२ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री