नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज शपथ लिने « Khabarhub

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले आज शपथ लिने


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बिहान साढे ११ बजे राज्यमन्त्री गर्बुजालाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई पदबाट बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : ४८ बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित