एकीकृत समाजवादीको संसदीय दलको बैठक स्थगित « Khabarhub

एकीकृत समाजवादीको संसदीय दलको बैठक स्थगित


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक स्थगित भएको छ।

सांसदहरू जिल्लामा भएका कारण बैठक स्थगित गर्नुपरेको प्रमुख सचेतक मेटमणि चौधारीको भनाइ छ । 

चौधरी पनि गृह जिल्ला दाङ छन् । यस्तै प्रकाश ज्वाला लगायतका सांसदहरू पनि जिल्ला तीर भएकाले आज बस्ने भनिएको बैठक स्थगित भएको हो । 

अर्को बैठकको सूचना समाजवादीले जारी गरेको छैन ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १ : ५१ बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित