काठमाडौं महानगरको सीप मेलामा युवाको आकर्षण (तस्बिरहरू) « Khabarhub

काठमाडौं महानगरको सीप मेलामा युवाको आकर्षण (तस्बिरहरू)


२१ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेला २०८२ मा युवाको आकर्षण बढेको छ । करिब २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्यका साथ गत जेठ ७ गतेबाट टुँडिखेलमा आयोजना गरिएको सीप मेलामा शारीरिक रूपमा फरक क्षमता भएका युवाहरूको समेत सहभागिता रहेको छ । 

महानगरका अनुसार मेलाले देशमा सीप नहुँदा बेरोजगार भएका ठुलो युवा संख्यालाई दक्ष बनाउने र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यका साथ दोस्रो संस्करणको मेला आयोजना गरेको बताएको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ५ : ५२ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा