एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा « Khabarhub

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अशोक थापाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो।

थापा विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय छन् र हाल अनेरास्ववियू (एकीकृत समाजवादी)का उपाध्यक्षको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न ५औं विद्यार्थी जिल्ला अधिवेशनले अध्यक्ष थापासहित मनोज चन्दलाई उपाध्यक्ष, हुकुम बिसीलाई सचिव र रामबहादुर मल्ललाई उपसचिव चयन गरेको हो।

नयाँ कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएको पार्टी स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ८ : २० बजे

फकल्यान्डमा बेलायतको अडान कायमै

लण्डन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइलेले फकल्यान्ड टापुमाथि आफ्नो देशको दाबी

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर