बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका इन्द्र बानियाँले पेस गरे दाबी | Khabarhub Khabarhub

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका इन्द्र बानियाँले पेस गरे दाबी


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले सरकारका लागि आह्वान गरेको केही बेरमै बानियाँले दाबी पेस गरेका हुन् ।

बानियाँले सत्ता साझेदार नेकपा एमाले र कांग्रेसका तर्फबाट प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेको उनीनिकट कार्यकर्ताहरू तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।

तस्बिरमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहितका नेताहरू पनि देखिएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १६ बजे

बुङ्गल हाइड्रोको आइपीओ खुल्यो

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन

चीनमा पुटिन, सी र मोदीबीच भेटवार्ता

काठमाडौं – चीन भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतका

एमाले विधान महाधिवेशन चार दिन बाँकी : कहाँ पुग्‍यो तयारी ?

काठमाडौं – नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको अबको चार चारपछि

काँकरभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषिजन्य वस्तु निर्यात

झापा– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट

पर्सामा हैजा, छिमेकी जिल्लामा त्रास : १० दिनसम्म कारण पत्ता लागेन

काठमाडौं – पर्सामा भदौ ५ गते पुष्टि भएको हैजाको प्रकोप