जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन  « Khabarhub

जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर भर्ने बिहीबार अन्तिम दिन हो ।

कम्पनीले साउन १५ गतेदेखि निष्काशन गरेको हकप्रदमा भदौ १९ गतेसम्म आवेदन दिने समय थप भएको थियो ।

कम्पनीले १ः९.६५ का अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता सेयर निष्काशन गरेको छ ।

जोशीको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रर्वद्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १० : ३३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क