राप्रपाले माग्यो जीएसआईमा नेपालले सहमति जनाएको विषयमा प्रधानमन्त्रीको जवाफ « Khabarhub

राप्रपाले माग्यो जीएसआईमा नेपालले सहमति जनाएको विषयमा प्रधानमन्त्रीको जवाफ


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा नेपालले सहमति जनाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ ।  

प्रतिनिधि सभाको बिहीबारको बैठकको आकस्मिक समयमा महामन्त्री डा. धवल शमशेर राणाले पार्टीका तर्फबाट प्रधानमन्त्री ओलीको जवाफ माग गरेका हुन् । 

‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू चाइना भ्रमणमा जाँदा चाइनिज मिडियामा नेपालले ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा सहमति जनाएको भन्ने कुरा आयो,’ उनले भने, ‘यो कुरा हाम्रो असंलग्न नीति, हामीले बोकेको नन एलाइन्मेन्ट नीतिबाट फरक हो । यस्तो कुरा भएको छ भने नेपाललाई आउने दिनमा घातक हुन सक्ने स्थिति छ । यो कुरालाई सदनको अगाडि आएर प्रष्ट भन्नु पर्‍यो  ।’ किन कि हाम्रो परराष्ट्र नीतिबाट अलग जान लाग्यौँ, फरक हामीले कुरा राख्न लाग्यौँ भने यो सदनले जानकारी पाउनुपर्छ ।’

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : २९ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको