बागमती किनारका ज्येष्ठ नागरिकलाई स्थानान्तरण « Khabarhub

बागमती किनारका ज्येष्ठ नागरिकलाई स्थानान्तरण


१८ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पानीको बहाव बढेसँगै वागमती नदी किनारका जोखमपूर्ण क्षेत्रका ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

नेपाली सेनाको श्री गणेशदल गण र अन्य सुरक्षा निकायको संयुक्त टोलीले आज गुह्येश्वरी र टेकु दोभानस्थित सत्प्रयास वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई पचली भैरव मन्दिरमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निरन्तर वर्षातका कारण हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न उपत्यकाभित्र थप जोखिमयुक्त १९ स्थानमा दक्ष जनशक्तिलाई आवश्यक उपकरणसहित पूर्वतैनाथी गरिएको पनि निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : १६ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको