अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्षले दिए राजीनामा « Khabarhub

अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्षले दिए राजीनामा


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले राजीनामा दिएका छन्। वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि चौधरी विवादमा तानिएका थिए।

उनले उपाध्यक्षलाई सम्बोधन गर्दै कात्तिक ५ गते राजीनामा दिएपछि आज (मंगलबार) मात्रै राजीनामा स्वीकृत भएको हो। राजीनामा पत्रमा उनले विभिन्न कारणवश अध्यक्ष पदमा निरन्तर कार्य गर्न असमर्थ रहेको उल्लेख गरेका छन्। उनी एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ०७ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार