दश महिनापछि एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू) « Khabarhub

दश महिनापछि एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमाले केन्द्रीय कमिटीको आठौं बैठक ललितपुरको च्यासलमा सुरु भएको छ ।

यो बैठक १० महिना लामो प्रतिक्षापछि बसेको हो । २०८० फागुनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक राखिएको हो ।

यो दश महिनाको अवधिमा एमाले एक पटक सत्ता साझेदारको भूमिकामा थियो भने अहिले सत्ताको नेतृत्व गरिरहेको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुपरेका कारण बैठक लामो समय बस्न नसकेको बताएका छन् ।

एमालेको विधानमा हरेक ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्नुपर्ने प्रावधान छ । तर एमालेले केन्द्रीय कमिटीको काम सचिवालय बैठकबाटै चलाउँदै आएको थियो । यो केन्द्रीय कमिटी बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पनि पेश गर्दैछन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी र प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : ३५ बजे

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन