भिल्लाको क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो « Khabarhub

भिल्लाको क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्टन भिल्लाले युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

मंगलबार राति भएको दोस्रो चरणको पहिलो लेगमा भिल्लाले क्लब ब्रगमाथि ३-१ को अवे जित हात पारेको हो।

सन् १९८३ मा क्वार्टरफाइनल प्रवेश गरेपछि पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको भिल्लाका लागि खेलको तेस्रो मिनेटमा लियोन बेलीले गोल गरेका थिए। ब्रुगका लागि १२ औँ मिनेटमा म्याक्सिम डी कुयरले गोल गरे।

बराबरीतर्फ उन्मुख खेलको ८२ औँ मिनेटमा ब्रान्डन मिचेलाले आत्मघाती गोल गरे। यसैगरी, मार्को एसेन्सियोले अन्तिम गोल गरे।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ७ : ३७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल