लिली र डर्टमन्डको खेल बराबरीमा सकियो « Khabarhub

लिली र डर्टमन्डको खेल बराबरीमा सकियो


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बोरुसिया डर्टमन्ड र लिलीले बराबरी खेलेका छन्।

मंगलबार राति भएको दोस्रो चरणको पहिलो लेगमा १-१ गोलको बराबरी गर्दै अंक बाँडेका हुन्। पहिलो हाफमा एक गोलले पछि परेको लिलीका लागि हाकोन हेराल्ड सनले ६८ औँ मिनेटमा बराबरी गोल गरेका थिए।

यसअघि खेलको २२ औँ मिनेटमा करेक अडेयामीको गोलमा डर्टमन्डले अग्रता लिएको थियो। लिली अहिलेसम्म च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छैन।

पहिलो चरणमा साता स्थान पाएको लिली सिधै दोस्रो चरणमा प्रवेश गरेकाले धेरैको ध्यान यो क्लबमा रहेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : ४२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल