विपक्षीलाई एमालेको आग्रह : सबै मिलेर अध्यादेश पारित गरौँ « Khabarhub

विपक्षीलाई एमालेको आग्रह : सबै मिलेर अध्यादेश पारित गरौँ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रतिनिधि सभा बैठकमा ५ वटा अध्यादेश पेस हुन लागेको जानकारी गराएकी छन् ।

उनले गत पुस १४ र २९ गते राष्ट्रपतिद्वारा जारी यी पाँच अध्यादेश देश र जनताको पक्षमा रहेकाले विपक्षी पनि मिलेर सर्वसम्मतिमा पास गर्नुपर्ने बताइन् ।

बुधबारको बैठकमा सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस हुँदैछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  २ : ०२ बजे

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल

काठमाडौं – वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयमा

एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पुस २५ गतेदेखि

हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

हङकङ – हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा

‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र दिइने

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा