स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा « Khabarhub

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई सचिवमा बढुवा गरेको हो।

उनी मन्त्रालयमा अतिरिक्त सचिवको रूपमा काम गर्दै आएका थिए। अतिरिक्त सचिवमा रहेका तीनजना बीच सचिवका लागि प्रतिस्पर्धा चलेको थियो ।

अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र, दोस्रो नम्बरमा डा. टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका लागि सिफारिस गरिएको थियो । तर मन्त्रिपरिषद् बैठकले देवकोटालाई अगाडि सारेको हो। देवकोटा स्वास्थ्यमन्त्री प्रदीप पौडेल निकट मानिन्छन्

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : ४८ बजे

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका