भेरी अस्पतालमा जलन वार्ड सञ्चालन « Khabarhub

भेरी अस्पतालमा जलन वार्ड सञ्चालन


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगन्जको भेरी अस्पतालमा जलनका बिरामीका लागि जलन वार्ड सञ्चालनमा ल्याइएको छ। 

विशिष्टीकृत उपचार सेवा प्रदेशमा विस्तार गर्ने स्वास्थ्य मन्त्रालयको नीतिअन्तर्गत भेरी अस्पताल नेपालगञ्जमा जलन वार्ड स्थापना गरिएको हो । वार्डको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले उद्‌घाटन गरेका छन् । 

मन्त्रालयको वैशाख महिनाको तालिका अनुसार १४ शैय्याको सर्जिकल युनिटसमेत सोही अवसरमा सञ्चालनमा ल्याइएको छ । मन्त्रालयको कार्यक्रमअनुसार बिरामीलाई निःशुल्क उपलब्ध गराउन सिकलसेल तथा थालेसेमियाको खोपसमेत हस्तान्तरण गरिएको छ । 

अब अस्पतालमार्फत बिरामीहरूले निःशुल्क खोप प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : ०२ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,