युरोपेली नेसन्स लिग – रोनाल्डोको गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल फाइनलमा « Khabarhub

युरोपेली नेसन्स लिग – रोनाल्डोको गोलमा जर्मनीलाई हराउँदै पोर्चुगल फाइनलमा


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्चुगल युरोपेली नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। एक गोलले पछि परेको पोर्चुगलको कम ब्याक जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको १३७ औँ अन्तर्राष्ट्रिय गोल समावेश थियो। रोनाल्डोको निर्णायक गोलसँगै जर्मनीलाई २-१ ले हराउँदै पोर्चुगल फाइनल पुगेको हो।

खेलको ६८ औँ मिनेटमा नु्नो मेन्डेसको बलललाई नियन्त्रणमा लिँदै रोनाल्डोले विजयी गोल गरे। सोही गोलसँग पोर्चुगलले फ्रान्स र स्पेनबिचको विजेतासँग उपाधि भिडन्त पक्का गरेको हो।

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलमा आबद्धता पक्का भइसकेका वायर लिभरकुसेनका फरवार्ड फ्लोरिज मर्जको गोलमा ४८ औँ मिनेटमा जर्मनीले अग्रता लिएको थियो।

रुबेन डियाजले ६३ औँ मिनेटमा गरेको गोलमा पोर्चुगल खेलमा फर्किएको थियो।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  ६ : ४९ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक