सहमति जुटाउन सभामुख घिमिरेले बोलाएको बैठक बस्न ढिलाइ « Khabarhub

सहमति जुटाउन सभामुख घिमिरेले बोलाएको बैठक बस्न ढिलाइ


२२ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठक सुचारूका लागि सहमति जुटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठक बस्न ढिलाइ भएको छ । प्रतिपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका कारण सभामुख घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठक बस्न ढिलाइ भएको हो । 

सभामुख घिमिरेको सचिवालयले विपक्षी दलहरू आउन ढिलाइ भएका कारण बैठक सुरु हुन नसकेको जनाएको छ । सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं दलका नेताको कार्यकक्षमा सभामुख घिमिरे पर्खेर बसेका छन् । 

उनीसँगै उपसभामुख इन्दिरा रामगर, कानुनमन्त्री अजय चौरसिया र सत्तापक्षका प्रमुख सचेतकहरू छन् । यस्तै बैठकका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि पुगेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८२, बिहीबार  १ : ३५ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने