‘कुलिङ पिरियड’ मा रामहरि खतिवडाको कार्यशैली रहस्यमयी : माधव सापकोटा « Khabarhub

‘कुलिङ पिरियड’ मा रामहरि खतिवडाको कार्यशैली रहस्यमयी : माधव सापकोटा


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ‘कुलिङ पिरियड’मा भएको छेडखानीमा राज्य व्यवस्था समितिका सभापतिको कार्यशैली रहस्यमय देखिएको बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले कुलिङ पिरियडका बिषयमा छानबिन गर्ने क्रममा सरोकारवालासंग छलफल गर्दा समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय देखिएको बताएका हुन् ।

सभापतिले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको छानबिन समितिको ठहर रहेकाले नैतिकता भए राजीनामा दिनुपर्ने उनले बताए ।

सांसद सापकोटाले कुलिङ पिरियडमा भएको छेडखानी नियतजन्य रूपमा गरिएको कमजोरी भएको धारणा राखे ।

उनले कानुनतः प्रथम दृष्टिमै हस्ताक्षरकर्ताहरू सभापति र सचिव दुवै जनाले यसको जिम्मेवारी लिनुपर्ने र नैतिक रूपमा गल्ती स्वीकार गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : १८ बजे

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १ गते मंगलबार तदनुसार