कोलम्बिया, उरुग्वे र पाराग्वे विश्वकपमा छनोट « Khabarhub

कोलम्बिया, उरुग्वे र पाराग्वे विश्वकपमा छनोट


२० भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२६ को विश्वकपमा कोलम्बिया, उरुग्वे र पराग्वे छनोट भएका छन्।

बिहीबारको दक्षिण अमेरिकी छनोट खेलबाट तीन देश छनोट भएका हुन्। छनोट अघिको अन्तिम खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाल्दा पराग्वेले गोलरहित बराबरी खेलेको हो।

विश्वकप छनोटमा अर्जेन्टिना, ब्राजिल र इक्वेडर यसअघि नै छनोट भइसकेका छन्। पेरु भने विश्वकपको दौडबाट बाहिरिएको छ। गएरातिको खेलमा उरुग्वेसँग पराजित भएसँगै विश्वकपबाट बाहिरिएको हो।

गएरातिको खेलमा कोलम्बियाले बोलिभियाविरुद्ध जित निकाल्दै विश्वकपमा स्थान बनाएको हो।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ९ : ४३ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा