‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी « Khabarhub

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी


२० भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि लोकप्रिय कार्यक्रम “कमेडी दरबार” युट्युबमा अपलोड हुन सकेको छैन।

कार्यक्रम निर्माण टिमले आफ्नो आधिकारिक फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै दर्शकसमक्ष क्षमा मागेको छ।

स्टाटसमा भनिएको छ, “सरकारको निर्णय हो, मान्ने बाहेकको विकल्प छैन। सामाजिक सञ्जाल (युट्युब सहित)मा प्रतिबन्ध लागेपछि जति नै गुनासो गरेपनि हाम्रो कार्यक्रम ‘कमेडी दरबार’ लाई युट्युबमा अपलोड गर्न सकिएन। क्षमा प्रार्थी छौं भन्दा बढी केही भन्न पनि सकिएन।”

सामाजिक सञ्जालमा प्रतिबन्ध लागेपछि मनोरञ्जन कार्यक्रम, समाचार सामग्रीदेखि स्वतन्त्र सिर्जनात्मक अभिव्यक्तिसम्म प्रभावित भएको भन्दै आलोचना भइरहेको छ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  १० : ४३ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने