सडक मर्मत गर्न जुट्यो महानगर प्रहरी (तस्बिरहरू)  « Khabarhub

सडक मर्मत गर्न जुट्यो महानगर प्रहरी (तस्बिरहरू) 


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बाफलस्थित कोहिनुर हाउजिङसँगैको मनुमति खोलाले क्षति पुर्‍याएको ठाउँमा सडक मर्मतको काम भइरहेको छ ।

 काठमाडौं महानगर प्रहरीहरू खोला किनारमा वाल लगाउने र सडक मर्मत गर्ने काममा जुटेका छन् ।

शुक्रबार रातिदेखि परेको पानीका कारण मनुमति खोलामा बाढी आउँदा किनारको सडक नै भत्काएको थियो । सडकसँगै जोडिएका घरसमेत जोखिममा परेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  २ : ०५ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ