नेपालमा बाढी-पहिरोको क्षतिप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुख व्यक्त « Khabarhub

नेपालमा बाढी-पहिरोको क्षतिप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुख व्यक्त


१९ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको अविरल वर्षाबाट जनधनको क्षति भएकोमा दुःख प्रकट गरेका छन्। 

सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश दिँदै प्रधानमन्त्री मोदीले भनेका छन्, ‘नेपालमा आएको भारी वर्षाबाट जनधनको क्षति हुनु अत्यन्त दुःखद कुरा हो। यस कठिन समयमा भारत नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्ध छ।’

उनले नेपाललाई जुनसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘मित्रवत् छिमेकी र पहिलो सहायकका रूपमा भारत नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न प्रतिबद्ध छु,’ उनले भनेका छन् ।

नेपालमा बाढी पहिरोले कम्तीमा ४७ जनाको मृत्यु भएको पृष्ठभूमिमा मोदी उक्त सन्देशलाई निकट छिमेकीको सद्भाव रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ३२ बजे

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि