च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो « Khabarhub

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति भएको खेलको पहिरो हाफमा गोलरहित बराबरी खेलेको रियल म्याड्रिड दोस्रो हाफमा चुकेको हो।

दोस्रो हाफको ६१ मिनेटमा लिभरपुलका लागि म्याक एलिस्टरले निर्णयक गोल गरेका हुन्।

६१ औं मिनेटमा पहिलो गोल खाएपछि पनि रियलले गोल फर्काउन नसक्दा पराजित भएको हो। यो जितसँगै लिभरपुलले ९ अंक जोडेको छ। समान अंक भएको रियल पाँचौ स्थानमा छ भने लिभरपुल तालिकाको छैटौं स्थानमा छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ३९ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा