च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो « Khabarhub

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति भएको खेलको पहिरो हाफमा गोलरहित बराबरी खेलेको रियल म्याड्रिड दोस्रो हाफमा चुकेको हो।

दोस्रो हाफको ६१ मिनेटमा लिभरपुलका लागि म्याक एलिस्टरले निर्णयक गोल गरेका हुन्।

६१ औं मिनेटमा पहिलो गोल खाएपछि पनि रियलले गोल फर्काउन नसक्दा पराजित भएको हो। यो जितसँगै लिभरपुलले ९ अंक जोडेको छ। समान अंक भएको रियल पाँचौ स्थानमा छ भने लिभरपुल तालिकाको छैटौं स्थानमा छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ७ : ३९ बजे

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन