जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै | Khabarhub Khabarhub

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक ललितपुरस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजे बस्ने प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत विषयमा बैठक केन्द्रित हुनेछ । बैठक भोलिसम्म चल्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १० : ०३ बजे

चित्लाङमा नेपाल टेलिकमको एनटी फाइबर सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले मकवानपुर जिल्लाको थाहा नगरपालिका, चित्लाङमा एनटी फाइबर

बाँकेमा धानखेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

राँझा– बाँके जिल्लामा धानखेती गर्ने क्षेत्र घट्दै गए पनि गत

काठमाडौंका सार्वजनिक स्थलमा निःशुल्क वाईफाई सेवा अनुगमनमा निस्किए सञ्चारमन्त्री

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उपत्यकाका विभिन्न स्थानमा जडान

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी– कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत