घरेलु मैदानमा पिएसजी पराजित : २७ प्रहार रोकेको लिभरपुलका लागि इलिसटले गरे गोल « Khabarhub

घरेलु मैदानमा पिएसजी पराजित : २७ प्रहार रोकेको लिभरपुलका लागि इलिसटले गरे गोल


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले पिएसजीमाथि १-० को जित हात पारेको छ।

पिएसजीले घरेलु मैदानमा लिभरपुलले १-० को जित निकालेको हो। पिएसजीले लिभरपुलको पोस्ट २७ पटक आक्रमण गरेको थियो। नौ पटक लिभरपुलका गोल रक्षक एलिसनले शानदार बचाउ गरेका थिए।

लिभरपुल भने दोस्रो सर्टमा नै गोल गर्न सफल भयो। मेहम्मद सलाहको स्थानमा मैदानमा प्रवेश गरेका हार्भे इलिसटले खेलको ८७ औँ मिनेटमा पहिलो टचकै रूपमा गोल गरेका हुन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : १७ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६