फियुनार्डमाथि इन्टर मिलान विजयी « Khabarhub

फियुनार्डमाथि इन्टर मिलान विजयी


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधबार रातिको खेलमा इन्टर मिलानले फियुनार्डलाई २-० ले हराएको छ।

फियुनार्डको मैदानमा भएको दोस्रो चरणको पहिलो लेगमा मार्कस थुरामले ३८ औँ मिनेटमा इन्टरलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको पाँचौँ मिनेटमा लाउटारो मार्टिनेजले इन्टरका लागि गोल गरे।

प्रतियोगितामा चार इटालियन टोली सहभागी भए पनि तीन टोली पहिलो चरणबाट बाहिरिएका छन्।

पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेको इन्टर बिना प्ले अफ सिधै दोस्रो चरण प्रवेश गरेको हो।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : ४६ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६