सरकारले नसुनेपछि सिठ्ठी फुक्दै शिक्षकको मार्चपास (तस्बिरहरू) « Khabarhub

सरकारले नसुनेपछि सिठ्ठी फुक्दै शिक्षकको मार्चपास (तस्बिरहरू)


२३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत २० गते देखि सुरू भएको शिक्षक अन्दोलन रोकिने छाँट छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिक्षकहरूको माग सरकारले सुन्ने बताए पनि उनीहरू विश्वस्त हुन नसकेका हुन् ।

आइतबार उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्मको सडकमा सिठ्ठी बजाएर विरोध प्रदर्शन गरेका छन् ।

शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेको थियो ।

उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वरसम्म पुगेर सरकारको कानसम्म आफ्ना कुरा पुर्‍याउने कोसिस गरेका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 




प्रकाशित मिति : २३ चैत्र २०८१, आइतबार  १ : १२ बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल