क्रॉम्प्टनको नयाँ वर्ष २०८२ मा 'ठूलो हर्ष योजना' सार्वजनिक | Khabarhub Khabarhub

क्रॉम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सले रोमाञ्चक योजना घोषणा गरेको छ। ‘नयाँ वर्षको ठूलो हर्ष’ योजनाअन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकले क्यूआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

कम्पनीका अनुसार उपहारमा बम्पर लक्की ड्र: माईडीया ४८२ लि. एसबीएस रेफ्रिजिरेटर र मासिक लक्की ड्र: माईडीया १० केजी वाशिङ मेशिन राखिएका छन् । 

कम्पनीले यो योजना चैत्र २१ गतेदेखि नेपालभरि लागू गरेको छ ।  

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ०० बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा