रुसले पकड जमाएको क्षेत्रमा नौ महिनापछि युक्रेनको आक्रमण « Khabarhub

रुसले पकड जमाएको क्षेत्रमा नौ महिनापछि युक्रेनको आक्रमण


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनी अधिकारीले रुस पार गर्न पछिल्लो हमला गर्ने क्रममा कर्सकको ड्रोन कमान्ड युनिटमा आक्रमण गरेको बताएका छन्। युक्रेनी अधिकारीले दिएको जानकारी अनुसार आइतबारको सो आक्रमण रुसी गाउँ टोयटकिनो नजिक भएको थियो।

रुसी अधिकारीले युक्रेनी आक्रमणका कारण रेस्लेक सहरमा भएको विद्युत् सब स्टेसनमा क्षति भएको तथा अहिले अँध्यारो नै भएको बताएका छन्।

नौ महिना अघि मस्कोले सो क्षेत्र पुरै आफ्नो कब्जामा रहेको जनाएको थियो। नौ महिनापछि आश्चर्यजनक रूपमा रुसले त्यहाँ आक्रमण गरेको हो। किभले सीमा पार गर्नका लागि सेना तयार रहेको जनाएको छ।

कर्सकमा भएको सो आक्रमणका कारण दुई स्टेसनमा क्षति पुग्नुका साथै केही घाइते समेत भएका छन्। सोमबार युक्रेनी सेनाले रुसको गाउँ प्रवेश गर्नका लागि प्रयास गर्नुका साथै त्यहाँको खानीमा पनि आक्रमण गरेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ६ : ३६ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन