महिलाको सहभागिता बराबर हुँदा संविधान बलियो हुन्छ: विमला राई पौडेल  « Khabarhub

महिलाको सहभागिता बराबर हुँदा संविधान बलियो हुन्छ: विमला राई पौडेल 


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले समानुपातिक वा प्रत्यक्षबाट होस् तर संसदमा महिला र पुरुषको बराबर सहभागिताले संविधान बलियो हुने बताएकी छन् । 

मंगलबार मिडिया एडभाेकेसि ग्रुप म्याकले आयोजना गरेको ‘नेपालीको भू राजनीतिक र भू आर्थिक बहसमा लैङ्गिक समानता दृष्टिकोण’ विषयमा बोल्दै उनले नीति निर्माण तहमा महिला र पुरुषले सहभागी बराबर हुनु पर्ने बताएकी हुन ।

महिलाले नेतृत्व गर्न पाउने हो भने विश्वमा भइरहेको यी ठुलो युद्ध नहुने बताइन् । उनले सहकार्य गर्ने र मिलेर बस्ने सवालमा महिलाको नेतृत्व उत्कृष्ट हुने बताइन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : २७ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब