अध्यक्ष प्रचण्ड बैशाख २९ गते सुर्खेत आउने « Khabarhub

अध्यक्ष प्रचण्ड बैशाख २९ गते सुर्खेत आउने


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाख २९ गते सुर्खेत आउने भएका छन् । 

उनी माओवादी निकट युवा संगठन वाइसीएल नेपालको कर्णाली प्रदेशस्तरीय सम्मेलन उद्‌घाटन गर्न आउने भएका हुन् । 

बैशाख २९ र ३० गते सुर्खेतमा आयोजना हुन गइरहेको वाइसीएल नेपालको प्रदेश सम्मेलनको प्रचण्डले उद्‌घाटन गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेशका संयोजक शोभाराम भण्डारीले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : २४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल