क्लब विश्वकप : पिएसजी सेमिफाइनल प्रवेश « Khabarhub

क्लब विश्वकप : पिएसजी सेमिफाइनल प्रवेश


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वायरन म्युनिखसँगको तनावपूर्ण खेलमा २-० को जितसहित पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

इन्टर मिलानसँगको च्याम्पियन्स लिग फाइनलमा दुई गोल गरेका डिजायर डाउले नै ७८ औँ मिनेटमा पिएसजीलाई अग्रता दिलाएका थिए।

विलियम पाचो र लुकास हर्नान्डेजले रातो कार्ड पाएर ९ खेलाडीमा सीमित पिएसजीका लागि ओसुमानले डेम्बेलेले इन्जुरी समयको छैटौँ मिनेटमा निर्णायक गोल गरे।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ६ : ४० बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान