जाजरकोटमा डिभिजन वन कार्यालय प्रमुख कार्यकक्षमै कुटिए  « Khabarhub

जाजरकोटमा डिभिजन वन कार्यालय प्रमुख कार्यकक्षमै कुटिए 


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटमा डिभिजन वन कार्यालयका प्रमुख माथि कार्यकक्षमै आक्रमण भएको छ । आइतबार कार्यालय समयमा अज्ञात समूह कार्यालयभित्र अमरप्रसाद शाह माथि कुटपिट गरेको हो ।

कार्यालय समयमै कार्यकक्षभित्र काम गरिरहेका बेला केही व्यक्तिहरूले अचानक प्रवेश गरेर दुर्व्यवहार गर्दै हातपात गरेको शाहले बताए । ‘म सामान्य फाइल हेर्दै थिएँ, एक्कासि ३/४ जना मानिसहरू पसेर आक्रोशित ढंगले कराउन थाले, अनि मलाई थिचथाच पार्दै कुटे,’ उनले भने, ‘मैले कल्पना पनि गरेको थिइनँ, कार्यालयमै यस्तो दुर्व्यवहार सहनु पर्नेछ भन्ने ।’

घटनापछि शाहले सामान्य चोटपटक लागेको बताएका छन् ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ५ : ५७ बजे

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)