अर्थसंक्षेप : बेलायतमा भेटियो चन्द्र ढकालको कम्पनी, वीरगञ्ज भन्सारबाट विद्युतीय सवारीसाधन आयात बढ्यो र ११ अंकले नेप्से ‌ओरालोतिर | Khabarhub Khabarhub

अर्थसंक्षेप : बेलायतमा भेटियो चन्द्र ढकालको कम्पनी, वीरगञ्ज भन्सारबाट विद्युतीय सवारीसाधन आयात बढ्यो र ११ अंकले नेप्से ‌ओरालोतिर


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ । आज नेप्सेमा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १६५ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७७ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

बिहीबार कारोबार भएका कम्पनी मध्ये दरमखोला हाइड्रो इनर्जीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरे ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण

आरसीबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरु

कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय आफूलाई ठूलो उद्योगीका रूपमा चिनाएका छन् ।

उनले बैंकिङ, पर्यटन, बिमादेखि धेरै क्षेत्रमा लगानी गरेका छन् । ढकालको नेतृत्व र सहभागितामा लगानी भएका उद्योग व्यवसायले हजारौं नेपालीलाई रोजगारी पनि दिएका छन् । त्यतिमात्रै नभएर नेपालको अर्थतन्त्रमा ढकालको महत्वपूर्ण योगदान छ ।

तर, अहिले ठूला उद्यमीको रूपमा परिचित ढकालले सन् २००२ मा बेलायतमा स्थापना गरेको कम्पनीले भने उनीमाथि गम्भीर प्रश्न उब्जाएको छ ।

रवि र छविको मुद्दामा जिल्लाबाट फाइल झिकाउन उच्चको आदेश

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

गत आवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ७ : ०९ बजे

वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंकले ‘छ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको

गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान

काठमाडौं – वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण

जाँचबुझ आयोगलाई आईजीपी खापुङले बुझाए स्पष्टीकरण

काठमाडौँ– नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले सरकारले गठन गरेको जाँचबुझ

‘नवजात शिशुको २८ दिनभित्र आँखाको परीक्षण अनिवार्य’

काठमाडौं – चिकित्सकले निर्धारित समय अघि नै जन्मिएका नवजात शिशुको

काभा यु–१९ महिला भलिबलः नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं – श्रीलङ्काको कोलम्बोमा जारी सेन्ट्रल एसियन भलिबल सङ्घ (काभा)