१९ उपसचिव र ८ अधिकृतको सरुवा, धेरैलाई नगरपालिकामा खटाइयो « Khabarhub

१९ उपसचिव र ८ अधिकृतको सरुवा, धेरैलाई नगरपालिकामा खटाइयो


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ उपसचिव र ८ शाखा अधिकृतको सरुवा गरेको छ।

सरुवा भएका अधिकांश उपसचिवहरुलाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ। केहीलाई भने जिल्ला समन्वय समितिमा पनि पठाएको छ।

त्यस्तै केही अधिकृत पनि परिवर्तन भएका छन्। ८ शाखा अधिकृतको कार्यक्षेत्र फेरबदल गरेको मन्त्रालयले गरेको छ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ९ : ५१ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन