हैदरावादमा थपिए अर्का विस्फोटक खेलाडी « Khabarhub

हैदरावादमा थपिए अर्का विस्फोटक खेलाडी


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत सिजनमा विस्फोटक ब्याटिङका कारण चर्चामा आएको उपविजेता सनराइजर्स हैदरावादले यस सिजनमा थप एक विस्फोटक ब्याट्सम्यानलाई टोलीमा आबद्ध गरेको छ।

टोलीका ब्रायडन कार्स घाइते भएपछि दक्षिण अफ्रिकी ब्याटिङ अलराउण्डर वियान मल्डरलाई टोलीमा आबद्ध गरेको छ। कर्सले च्याम्पियन्स ट्रफीको दौरान चोट बोकेका हुन्।

हैदरावादमा यस सिजन पनि गत वर्ष धुवाँदार सुरुवातका कारण चर्चामा आएका ट्रेभिस हेड र अभिषेक शर्मा छन्। मध्य क्रममा छिटो रन बटुल्ने दक्षिण अफ्रिकी हेन्रिक क्लासेन टोलीमा छन्।

यसैगरी प्याट कुमिन्स, नितिस रेड्डी र हेरी ब्रुक पनि टोलीमा छन्। ग्लेन फिलिप्स र इशन किसनसमेत यही टोलीमा छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १० : ०६ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।