नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजतन्त्र समर्थक समूहले नारायणहिटी दरबार संग्रहालय अगाडि आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

केही दिनयता राजतन्त्र फर्काउन माग गर्दै आन्दोलित उनीहरूले शुक्रबार पनि नारायणहिटी संग्रहालय घेरेका हुन् ।

उनीहरूले राजाको पक्षमा नारा लगाउँदै आन्दोलन थालेका हुन् ।  प्रदर्शनकारीहरूले नारायणहिटी अगाडी नाराबाजी गरेर राजा छिटै राजा फर्काउने गरी आन्दोलन गर्ने पनि बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ५७ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,