नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन (तस्बिरहरू)


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजतन्त्र समर्थक समूहले नारायणहिटी दरबार संग्रहालय अगाडि आफ्नो प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

केही दिनयता राजतन्त्र फर्काउन माग गर्दै आन्दोलित उनीहरूले शुक्रबार पनि नारायणहिटी संग्रहालय घेरेका हुन् ।

उनीहरूले राजाको पक्षमा नारा लगाउँदै आन्दोलन थालेका हुन् ।  प्रदर्शनकारीहरूले नारायणहिटी अगाडी नाराबाजी गरेर राजा छिटै राजा फर्काउने गरी आन्दोलन गर्ने पनि बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : ५७ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका