काठमाडौंको आकाश दिनभर धुम्म (तस्बिरहरू) « Khabarhub

काठमाडौंको आकाश दिनभर धुम्म (तस्बिरहरू)


२४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको आकाश आज दिनभर नै धुम्म भएको छ । वायु प्रदूषण र आकाशमा बाक्लो बादल भएका कारण उपत्यकाको आकाश धुम्म देखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ । 

भोलिदेखि काठमाडौंमा हल्का वर्षा हुने सम्भावनासमेत रहेको विभागले बताएको छ । छिमेकी देश भारतमा न्यून चापीय प्रणालीको विकास भएको र त्यसको प्रभाव नेपालमा समेत पर्ने सम्भावना रहेको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ७ : ०३ बजे

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा

सुनचाँदीको मूल्यमा वृद्धि 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग