सीजीको नयाँ वर्ष योजना सार्वजनिक « Khabarhub

सीजीको नयाँ वर्ष योजना सार्वजनिक


२४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा सीजीले आफ्नो लेभल अप क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप, विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ।

कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको थियाे । ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन् :

क्यासब्याक: रु ६१,८०० सम्म।

पक्का उपहारहरू:

  • २.१ स्पिकर: सीजी मेरिडिया गुगल टीभी (६५-१०० इन्च) को खरिदमा।
  • २ केजी एरियल पाउडर: सेमी-अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा।
  • ६ केजी एरियल पाउडर: फ्रन्ट-लोड वासिङ मेसिनको खरिदमा।
  • मिक्सर ग्राइन्डर: साइड-बाई-साइड र मल्टि-डोर रेफ्रिजेरेटरको खरिदमा।
  • डिशवाशर किट: डिशवाशरको खरिदमा।
  • निस्शुल्क इन्स्टलेसन सेवा: एयर कन्डिसनरको खरिदमा।

कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ। नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा सीजीले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ८ : ५४ बजे

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को