इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल « Khabarhub

इक्वेडरसँग बराबरीमा रोकियो ब्राजिल


२४ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप फुटबल छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट समूहमा ब्राजिल र इक्वेडर बिचको खेल बराबरीमा सकिएको छ ।

गएराति भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भएका थिए ।

जारी प्रतियोगितामा १५ खेलबाट २४ अंक जोडेको इक्वेडर दोस्रो स्थानमा छ भने ब्राजिल २२ अंकसहित चौथो स्थानमा छ ।

कार्लोस एन्सेलोटीको डेब्यु भएका कारण सो खेललाई प्रतीक्षाका साथ हेरिएको थियो ।

गएराति नै भएको अर्को खेलमा पाराग्वेले उरुग्वेलाई २–० गोलले हरायो ।

पाराग्वेका लागि मारियस गालाजा र जुलियो इनिसयो पेनले गोल गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  ६ : २४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का