एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू) « Khabarhub

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएका छन्।

सोमबार बिहान स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका थिए ।

एएफसी एसियन कप छनोटको अन्तिम खेलमा उज्बेकिस्तानसँग पराजित भएपछि एसियन कपमा छनोट हुने नेपालको मौका गुमेको थियो ।

स्वदेश फर्किएपछि नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले एएफसी एसियन कप छनोट पार गर्न असफल भए पनि धेरै कुराहरू सिक्ने मौका पाएको बताइन् । माथिल्लो टिमसँग खेल्न पाउँदा थप अनुभव हासिल भएको उनको भनाइ छ ।

उनले उज्बेकिस्तानसँगको निर्णायक खेलमा पनि २ गोलले पछाडि हुँदा पनि बेन्चको सपोर्टका कारण गोल फर्काउन सफल भएको जिकिर गरे । 

तस्बिरहरू :

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : १२ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान