पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन् ।

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन सकिने अवस्था नरहेको जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ११ : ११ बजे

बौद्धमा यस वर्षपनि रोपाइँ जात्रा मनाइने

काठमाडौं– काठमाडौंको बौद्धमा यस वर्षपनि भव्य रूपमा रोपाइँ जात्रा मनाइने

पुटिनलाई ‘धेरै चाँडै’ भेट्ने सम्भावना रहेको ट्रम्पको भनाइ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘चाँडै

ललितपुरका धारामा पानी नआएपछि…

ललितपुर– जडान गरिएका धारामा पानी नआएपछि ललितपुरका कतिपय स्थानीय गुनासो