कवीन्द्रले भने- रास्वापाले २८९ पालिका र ४ हजार ४८७ वडामा संगठन विस्तार गर्न सकेन « Khabarhub

कवीन्द्रले भने- रास्वापाले २८९ पालिका र ४ हजार ४८७ वडामा संगठन विस्तार गर्न सकेन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीले अझै ४ हजार ४ सय ८७ वडामा संगठन विस्तार नगरेको बताएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै अझै २८९ वटा पालिकामा पनि संगठन विस्तार हुन नपाएको जानकारी गराएका छन् ।

पार्टी स्थापनाको तीन वर्ष लाग्दा पनि डेल्पा,मनाङ र मुस्ताङमा पार्टी कमिटी नरहेर सदस्यहरू मात्र रहेको उल्लेख गरिएको छ। बुर्लाकोटीको प्रतिवेदनमा त्यहाँ संगठन निर्माणका प्रयासहरू भइरहेको जानकारी गराइएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ०३ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल